वैदिक ज्योतिष, वास्तुशास्त्र तथा शुद्ध पञ्चाङ्ग गणितको माध्यमबाट जीवनमा सुख, शान्ति, र समृद्धिको मार्गनिर्देशन।
परामर्श लिनुहोस्जन्मकुण्डली निर्माण, चीना विश्लेषण, ग्रहदशा, गोचर फल, तथा ग्रह शान्तिका उपायहरू।
घर, कार्यालय, उद्योग तथा व्यावसायिक स्थलको वास्तु निरीक्षण, दोष निवारण र समाधान।
सूर्य सिद्धान्त र आधुनिक गणितीय पद्धतिमा आधारित शुद्ध ग्रहगणना तथा तिथि विश्लेषण।
विवाह, व्रतबन्ध, गृहप्रवेश, पास्नी, व्यापार शुभारम्भ आदिका लागि शुद्ध साइतहरू।
शास्त्रीय विधि अनुसार निकालिएका दैनिक पञ्चाङ्ग तथा विशेष मुहूर्तहरू:
ज्योतिषाचार्य उपेन्द्र प्रसाद नेपाल (ज्योतिष, वास्तु तथा पञ्चाङ्गविद्)
हामी वैदिक ज्योतिष परम्परा, वास्तु शास्त्र र पञ्चाङ्ग गणितीय ज्ञानको प्रयोग गरी मानिसहरूका व्यावहारिक तथा आध्यात्मिक समस्याहरूको प्रामाणिक समाधान प्रदान गर्दै आइरहेका छौँ।
आधिकारिक वेभसाइट: www.upendraprasadnepal.com.np
फोन / ह्वाट्सएप: +९७७-9860564171
इमेल: upn@upendraprasadnepal.com.np
ठेगाना: कीर्तिपुर -६ टौदह नेपाल टोल काठमाडौँ, नेपाल